
प्रियंका कार्कीले छोरी जन्माइन्
काठमाडौं– अभिनेत्री प्रियंका कार्की आमा बनेकी छन्। उनले छोरीलाई जन्म दिएकी हुन्।
सामाजिक सञ्जालमा पति तथा अभिनेता आयुष्मान देशराज जोशीसँगै छोरीको तस्बिर राख्दै प्रियंकाले आमा बनेको जानकारी दिएकी हुन्।



कागजपत्र |
