नेपाललाई पहिलो झड्का, कुशल भुर्तेल शुन्य रनमा आउट


काठमाडौं — आईसीसी विश्वकप लिग—२ अन्तर्गत ओमानविरुद्धको पहिलो खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

टस जितेर पहिले ब्याटिङ सुरु गरेको नेपालले दोस्रे बलमा शुन्य रनमा कुशल भुर्तेललाई गुमाएको छ । भुर्तेललाई बिलाल खानले शुन्यरनमा आउट गराएका हुन् ।

सोमबार अमेरिकालाई पराजित गरेको नेपाली टिममा आज कुनै परिवर्तन गरिएको छैन ।

 

प्रतिक्रिया