जीवन विकास लघुवित्तको कारोबार भोलीदेखि हुँदै, कतिमा हुने भयो त पहिलो कारोबार ?


काठमाडौं – जीवन विकास लघुवित्त वित्तीय संस्थाको धितोपत्र बोर्डमा शेयर सूचीकृत भएसँगै बिहीबारदेखि कारोबार हुने भएको छ ।

नेप्सेले बुधबार जीवन विकासको ६० लाख ८४ हजार कित्ता सेयर सूचीकृत गरेको थियो ।

नेप्सेमा सूचीकृत भएसँगै यस संस्थाको आईपीओ अब दोस्रो बजारमा कारोबार हुनेछ ।

पहिलो कारोबारका लागि नेप्सेले जीवन विकासलाई न्युनतम् ३०५ रुपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसा तोकेको छ ।

प्रतिक्रिया