

नेपाल प्रहरीका ९८ सई भए इन्स्पेक्टरमा बढुवा, यी हुन् नयाँ ९८ इन्स्पेक्टर नामसहित

काठमाडौं – प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ९८ जना प्रहरी नायब निरीक्षक (सई) लाई प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस गरेको छ ।
बढुवा समितिको बैठकले बिहीवार प्रहरी नियमावली २०७१ संशोधन सहितको नियम २७ को उपनियम ४ को प्रावधान बमोजिम बढुवा सिफारिस गरेको हो ।
सूची:

