

पानीमा गर्भवती अभिनेत्री प्रियंका कार्की (फोटोहरु हेर्नुहोस्)

काठमाडौं– अभिनेत्री प्रियंका कार्की गर्भवती छिन्। केही समयमा नै उनले सन्तानलाई जन्म दिनेछिन्। उनले आफू गर्भवती भएका तस्बिर आजभोली दैनिक जसो सामाजिक सञ्जालमा राख्दै आएकी छन्।
बेबी सावरदेखि उनलाई शुभकामना दिने मित्रहरुसँगका विविध पोजमा खिचिएका तस्बिर राख्दै उनी हर्षित देखिएकी छन्। कतिपयले आलोचना गरे पनि उनले यो क्रमलाई भने रोकेकी छैनन्।
कार्कीको यो शैलीमा खुसी हुने र समर्थन गर्ने पनि उत्तिकै छन्।

