

पोखरा महानगरका मेयर जिसीलाई हृदयघात

पोखरा– यहाँका मेयर मानबहादुर जिसीलाई शुक्रबार विहान हृदयघात भएको छ।
जिसीलाई विहान करिब ४ बजे हृदयघात भएपछि उपचारका लागि मणिपाल अस्पतालमा भर्ना गरिएको छ।
शरिरको दायाँ भागमा समस्या देखिएका कारण थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको छ।

