
सशस्त्रका ६६० जवान सहायक हवल्दारमा बढुवा सिफारिस (नामावलीसहित)
काठमाडौं – गृह मन्त्रालयले ६ सय ६० जना सशस्त्र प्रहरी जवानलाई सशस्त्र प्रहरी सहायक हवल्दारमा बढुवाका लागि सिफारिस गरेको छ ।
शुक्रबार बसेको बढुवा समितिको वैठकले ६६० जना जवानलाई सहायक हवल्दारमा बढुवाका लागि सिफारिस हो ।
नामावलीः



कागजपत्र |
