दुईटा तस्बिर राख्दै ज्योती मगरले लेखिन् ‘भल्गर स्ल्याङ’


काठमाडौं– मोडल तथा गायिका ज्योती मगर चर्चा र विवादमा आइरहने पात्र हुन्। उनी विख्यात हुनुमा उनका तस्बिर, गीत र म्युजिक भिडिओका प्रस्तुती पनि हुन्।

बेला मौका सामाजिक सञ्जालमा तस्बिर राख्दै स्ट्याटस लेखेका कारण पनि चर्चामा आउँछन्। उनले फेरि भल्गर स्ल्याङको प्रयोग गर्दै दुईटा तस्बिर पोस्ट गरेकी छन्।

सेक्सी अन्दाजका दुई तस्बिर राखेकी उनी लेख्छिन्,‘वास्तविक युवती निपूर्ण र निपूर्ण युवती कहिल्यै पनि वास्तविक हुँदैनन्। म वास्तविक हुँ र कहिल्यै पनि त्यस्तो फकि….निपूर्ण हुन चहान्न।’

यो पनि

ज्योती मगरले देखाएको ‘अन्डर बुब’को चर्चा

 

प्रतिक्रिया