साहासिक खेल योयोजिपलाइन


भक्तपुर – भक्तपुरको घयाम्पेडाँडामा रहेको योयोजिपलाइनमा साइकलको मज्जा लिइँदै । साहासिक खेलका पारखीहरुको लागि मध्यनजर गरी बनाइएको यो खेल खेल्न एक पटकमा रु दुई हजारदेखि तीन हजारसम्म शुल्क लाग्ने छ । तस्बिर : प्रदीपराज वन्त/रासस

प्रतिक्रिया