

निषेधाज्ञाका क्रममा ग्यारेजमा थन्काइएका सवारी साधन

काठमाडौ – पछिल्लो समय कारोना सङक्रमण बढेपछि सरकारले जारी गरेको निषेधाज्ञाका क्रममा ग्यारेजमा थन्काइएका सवारी साधन । यी साधन चन्द्रागिरि यातायातले काठमाडौं उपत्यकामा सञ्चालन गर्ने गरेको छ ।
तस्वीर : प्रदीपराज वन्त / रासस

