नियन्त्रणमा लिइएको चितुवा


दमौली – तनहुँको व्यास नगरपालिका–६ शिशाघाटमा बुधबार स्थानीयवासीले नियन्त्रणमा लिएको चितुवा । उक्त चितुवालाई डिभिजन वन कार्यालय तनहुँले उद्धार गरेको छ ।

तस्वीरः कृष्ण न्यौपाने/रासस

प्रतिक्रिया