
ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं- पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
काठमाडौ जिल्ला अदालतका न्यायाधिश आनन्द श्रेष्ठले दुवैजनालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।
शनिबार प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको थियो ।



कागजपत्र |
