
एमालेका पूर्व सांसद मल्ल ललितपुरबाट पक्राउ
काठमाडौं- नेकपा एमालेका नेता एवं पूर्वसांसद कर्णबहादुर मल्ल पक्राउ परेका छन् । मुगु घर भएर काठमाडौं बस्दै आएका मल्ललाई शनिबार प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो ।
मल्ललाई बलात्कार मुद्दामा पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
मल्ललाई पक्राउ गर्नुपर्ने मागसहित एक महिला माइतीघरमा धर्ना बस्दै आएकी थिइन् ।



कागजपत्र |
