प्रहरीका ९६६ जना भए हवल्दार बढुवाका लागि सिफारिस (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरीका ९६६ जना प्रहरी सहायक हवल्दारहरु हवल्दार पदमा बढुवाको लागि सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार उनीहरुलाई हवल्दार पदमा बढुवाको लागि सिफारिस गरिएको हो ।

पदस्थापन भएकाहरूकाे सूची हेर्नका लागि यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया