नेपाल प्रहरीमा इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे ? (नामावलीसहित)


काठमाडौं – नेपाल प्रहरीले देशभरका ३३६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा निकालेको छ ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागद्वारा जारी गरिएको सूचनाअनुसार देशभरका आगामी वैशाख १ देखि सरुवाभएको नयाँ स्थानबाट तलब भत्ता बुझ्ने गरी सरुवा गरिएको छ । नेपाल प्रहरीमा इन्स्पेक्टर सरूवा लामाे समयदेखि रोकिएको थियो ।

सरुवा भएको सूचीः

 

प्रतिक्रिया