कुशल मल्लको छक्का प्रहारले चियर लिडर घाइते


काठमाडौं-  जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजका कप्तान कुशल मल्लको छक्का प्रहारले एक चियर लिडर घाइते भएकी छन्।

जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्दै मल्लले प्रहार गरेको बलले मैदानमा उपस्थित चियर लिडरलाई लागेर उनी घाइते भएकी हुन्।

घाइते लिडरको तत्काल मैदानमै प्राथमिक उपचार भइरहेको छ भने चिकित्सकहरूले अवस्था स्थिर राख्ने प्रयास गरिरहेका छन्।

प्रतिक्रिया