
डिआईजी ईश्वर कार्की भए एआईजीमा बढुवा
काठमाडौं – नेपाल प्रहरीका प्रहरी नायब महानिरिक्षक (डिआईजी) ईश्वर कार्की अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् ।
गृहमन्त्रालयले एआईजी दानबहादुर कार्की प्रहरी महानिरिक्षकमा बढुवा भएपछि रिक्त भएको पदमा कार्कीलाई बढुवा सिपारिस गरेको हो ।



कागजपत्र |
