प्रहरी जवानको नतिजा निस्क्यो, यी १८४२ ले निकाले नाम (रिजल्टसहित)


काठमाडौं – नेपाल प्रहरीको जवान पदको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार २०८१ मंसिर २१ गते प्रकाशित विज्ञापनअनुसार खुला र विभिन्न समूहमा गरी १८४२ जना जवानका लागि सिफारिस भएका हुन् ।

नियुक्तिका लागि सिफारिस भएकाहरुले मंसिर १ गते आफूले प्राप्त गरेका विभिन्न प्रमाणपत्रसहित सम्बन्धित परिक्षा केन्द्रहरुमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

रिजल्टः

प्रतिक्रिया