प्रहरीले मनायो ७०औं प्रहरी दिवस


काठमाडाैं- नेपाल प्रहरीले ७० औं स्थापना दिवस मनाएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा स्थापना दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रमको अध्यक्षता गृहमन्त्री ओमप्रकाश अर्यालले गरेका छन्। उनले सहीद प्रहरीप्रति श्रद्धाञ्जली समेत अर्पण गरेका थिए।

police-day-2082-6-31 (19).jpg

police-day-2082-6-31 (22).jpg

प्रतिक्रिया