गुन्डा नाइके राजु गोर्खाली पक्राउ


काठमाडौं- कुख्यात गुण्डा नाइके राजु गोर्खाली आइतबार काठमाडौँको चन्द्रागिरी क्षेत्रबाट पक्राउ परेका छन्।

बैंकिङ ठगीसम्बन्धी मुद्दामा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिए।

सिन्धुपाल्चोकका गोर्खाली यसअघि पनि पटक–पटक गुण्डागर्दीका आरोपमा पक्राउ परे पनि पछि रिहा हुँदै आएका थिए।

प्रतिक्रिया