आदित्य नारायण दम्पतीलाई कोरोना संक्रमण


मुम्बई – गायक तथा अभिनेता आदित्य नारायण झा दम्पतीलाई कोरोना संक्रमण भएको छ ।

भारतमा पछिल्ला दिनमा संक्रमित संख्या बढ्दै गएपछि बलिउडका सेलिब्रेटीहरुमा कोरोना देखिँदै आएको छ ।

आदित्य नारायण आफू र पत्नी स्वेतालाई पनि कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।

कोरोना संक्रमण पुष्टि भएसँगै आफूहरूको स्वास्थ्य सामान्य रहेको र अहिले आइसोलेशनमा बसेको उनले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया