
अक्षय कुमारकाे नयाँ चलचित्र ‘राम सेतु’को छायांकन सुरू
काठमाडौं – अक्षय कुमारले नयाँ चलचित्र ‘राम सेतु’को छायांकन सुरू गरेका छन्।
ज्याकलिन फर्नान्डिस तथा नुसरत भरुचा मुख्य भूमिकामा रहेको यो चलचित्रलाई अभिषेक शर्माले निर्देशन गर्दैछन्। आगामी वर्षको आगमनसँगै प्रदर्शनमा ल्याउने गरी चलचित्रको काम भइरहेको छ।
यो चलचित्रमा उनी एक आर्कियोलोजिष्टका भूमिकामा हुनेछन्। जो भारत र श्रीलंकाको बीचा बनेको ‘राम सेतु’ को सच्चाई बाहिर ल्याउने काम गर्नेछन्।



कागजपत्र |
