

प्रहरीमा ठूलो संख्यामा डिएसपी सरूवा, यी १२१ भए सरूवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीका १२१ जना प्रहरी नायब उपरिक्षक (डिएसपी) हरूको सरुवा भएको छ ।
प्रहरी महानिरीक्षकको निर्णयअनुसार डिएसपीकोको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सूचीः

