

नेपाल प्रहरीको इन्स्पेक्टरको निस्क्यो रिजल्ट, कस–कसले निकाले नाम ? (रिजल्टसहित)

काठमाडौं – नेपाल प्रहरीको जनपथ तर्फको प्रहरी निरिक्षक (इन्स्पेक्टर)को नतिजा सार्वजनिक भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीमा रिक्त रहेको इन्स्पेक्टरका लागि २०८१ भदौ २८ गते विज्ञापन प्रकाशित गरि ७७ पदका लागि लिइएको परिक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।
नतिजाः

