घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस (फोटोफिचर)


म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६, घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस । गुराँस फुल्न थालेसँगै घोडेपानीमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

तस्बिर : सन्तोष गौतम/रासस

प्रतिक्रिया