

ब्रेकिङ : प्रहरीले भेट्टायो महोत्तरीका झा दम्पत्तीको शव

काठमाडौं– प्रहरीले घरबाटै वेपत्ता पारिएका महोत्तरी पिपरा–५ का ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झाको शव फेला पारेको छ।
बिहीबार प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर महतोको टोलीले फेला पारेको हो।
गत फागुन १० मा उनीहरुलाई घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहितै बेपत्ता पारिएको थियो।

