


इन्स्पेक्टरको रिजल्ट निस्कियो, यी हुन् उत्तीर्ण १४९ जना इन्स्पेक्टर (नामावलीसहित)

काठमाडौं – नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नतिजा निस्किएको छ । प्रहरी प्रधान कार्यालयको मानवश्रोत एवं प्रशासन विभागले इन्स्पेक्टरहरुको नतिजा सार्वजनिक गरेको छ ।
सार्वजनिक नतिजाअनुसार १ सय ४९ जना इन्स्पेक्टरमा उत्तीर्ण भएका छन् । उनीहरुलाई अन्तिम नतिजाअनुसार उत्तीर्ण भई नियुक्तिको लागि सिफारिस गरिएको प्रधान कार्यालय, मानव स्रोत एवं प्रशासन विभागले जनाएको छ ।
नतिजाअनुसार नवराज खड्काले १ नम्बरमा नाम निकाल्न सफल भएका छन् । उनी अहिले महानगरीय कीर्तिपुर वृत्तमा प्रहरी सहायक निरीक्षक (असई) मा कार्यरत बहालवाला कर्मचारी हुन् ।
उत्तीर्ण प्रहरीहरुको सूची यसप्रकार छन्

