

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौय एयरलाइन्सको विमान दुर्घटना

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ ।
घटनाको अन्य विवरण नआएको उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापाले जानकारी दिए ।

