विश्वासको मत माग्दै संसद्‍मा के भने प्रधानमन्त्री ओलीले? [पूर्णपाठसहित]


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मार्फत विश्वासको मत मागेका छन्।

आइतबार बसेको प्रतिनिधि सभाको बैठक मार्फत उनले विश्वासको मत मागेका हुन्।

यस्तै, प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेबीच सत्ता–सहकार्यको लागि भएको असार १७ गते राति भएको ७ बुँदे सहमति सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका ती ७ बुँदामा संविधान संशोधन गर्नेदेखि लिएर कांग्रेस र एमालेले सरकारको नेतृत्व आलोपालो रुपमा गर्नेसम्मका बुँदा समेटिएका छन्।

यस्तो छ उनको संवोधनको पूर्णपाठ :

प्रतिक्रिया