विश्वप्रकाश शर्माले भने– म ओली सरकारमा मन्त्री बन्दीनँ


काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारमा आफु नजाने बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र झापा– १ मा भएको अगुवा पार्टी कार्यकर्ताको भेलामा उनले यस्तो बताएका हुन् ।

कांग्रेस र एमालेको गठबन्धनबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमती छ ।

देउवा निवासमै गएर प्रकाशमानले राखे मन्त्री बन्ने प्रस्ताव

काँग्रेसभित्र मन्त्री बन्नेको लर्को लागिरहेको बेला शर्माले सरकारमा सहभागि नहुने बताएका हुन् ।

सभापति देउवाले पनि उनलाई सरकारमा पठाउन चासो भने देखाएका छैनन् ।

प्रतिक्रिया