पतञ्जलीको जग्गा किनबेचमा रोक लगाउन सीआईबीको पत्राचार


काठमाडौं –नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काभ्रेमा रहेको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा किनबेचमा रोक लगाउन पत्राचार गरेको छ ।

सीआईबीले रोक लगाउन मालपोत कार्यालयलाई पत्राचार गरेको हो ।

हदबन्दी छुट पाएको जग्गा बिक्री गरेर अनियमितता गरेको खबर बाहिरीएपछि सीआईबीले पतञ्जलीको जग्गाका विषयमा अनुसन्धान गरिरहेको छ ।

यो प्रकरणको छानविन अख्तियारले पनि गरिररहेको छ ।

प्रतिक्रिया