सशस्त्र इन्स्पेक्टर खड्कासँग स्पष्टीकरण माग


काठमाडौं – गृहमन्त्रायलले सशस्त्रका एक इन्स्पेक्टरलाई स्पष्टीकरण माग गरेको छ ।

सशस्त्र प्रहरीका प्राविधिक तर्फकाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा. अनुप खड्कालाई गृहमन्त्रालयले सात दिन भित्र स्पष्टीकरण माग गरेको हो ।

डा. खड्काले सशस्त्र प्रहरीले यही असार ३ गते प्रकाशित गरेको सूचनाको पनि बेवास्ता गरेकोले अन्तिम कारबाही अगाडि स्पष्टीकरणको मौका दिएको गृहले जनाएको छ ।

प्रतिक्रिया