मदिराले ‘झ्याप’ राजेशपायललाई विमानस्थलबाटै फर्काइयो


काठमाडौं – बेला–बेलामा मदिरा सेवनकै कारण गायक राजेशपायल राई फेरि अर्को काण्डमा मुछिएका छन् ।

सांगीतिक प्रस्तुतीका लागि दुबई जान लागेका गायक राई मदिरा सेवन गरि विमानस्थल पुगेपछि विमानस्थल प्रहरीले फर्काइदिएको छ ।

बिहीबार साँझ ८ बजेको फ्लाई दुबईबाट युएई जान लागेका राई अत्याधिक मदिरा सेवन गरी विमानस्थल पुगेपछि उनलाई प्रहरीले विमानस्थलबाट फर्काइदिएको हो ।

उनी यसअघि चैतमा पनि पनि मदिरा सेवन गरी हो–हल्ला गरेका कारण पक्राउ परेका थिए ।

प्रतिक्रिया