प्रहरीका यी १५६ जना भए असईमा  बढुवा तथा पदस्थापन (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई)मा  बढुवा सिफारिस भएका १५६ जना कर्मचारीहरुको बढुवा तथा पदस्थापन भएको छ ।

प्रहरीको मानव स्रोत विकास विभागको बुधबारको निर्णयअनुसार बढुवा सिफारिस भएका कर्मचारीको बढुवा तथा पदस्थापन गरिएको हो ।

पदस्थापन भएका कर्मचारीहरुको सम्बन्धित कार्यालयबाट नै तलब तथा राशनको व्यवस्था मिलाउन समेत प्रहरी हेडक्वार्टरले सूचीत गरेको छ ।

नामावलीः

काे–कहाँ पुगे ? (हेर्न यहाँ क्लिक गर्नुहोस्)

प्रतिक्रिया