प्रहरीका २२९ जना बरिष्ठ हवल्दारमा बढुवा तथा पदस्थापन, को-कहाँ पुगे ? (नामसहित)


काठमाडौं – नेपाल प्रहरीको प्रहरी बरिष्ठ हवल्दारमा बढुवा सिफारिस भएका २२९ जना कर्मचारीहरुको बढुवा तथा पदस्थापन भएको छ ।

प्रहरीको मानव स्रोत विकास विभागको बिहीबार निर्णयअनुसार बढुवा तथा पदस्थापन गरिएको हो । पदस्थापन भएका कर्मचारीहरुको सम्बन्धित कार्यालयबाट नै तलब तथा राशनको व्यवस्था मिलाउन समेत प्रहरी हेडक्वार्टरले सूचीत गरेको छ ।

नामावलीः

प्रतिक्रिया