

६० किलो सुन तस्करीमा संलग्न काभ्रेका लामा पक्राउ

काठमाडौं — केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले ६० किलो सुन तस्करीबारे दोस्रो चरणको अनुसन्धान गरिरहेको छ ।
सिआईबीले तस्करीमा संलग्न रहेको आरोपमा काभ्रेको तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय कान्छामान लामा ‘थर्कमान’ छन् ।
तेमाल गाउँपालिका वडा नम्बर–४ घर भएका कान्छामान लाजिम्पाटबाट पक्राउ परेका हुन् ।
उनी सामाखुसीमा बस्दै आएका थिए ।

