बाँकेको कोहलपुरमा गोली चल्यो


काठमाडौं- बाँकेको कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा गोली चलेको छ ।

बिहीबार बिहान  काठमाडौंबाट खटिएको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो ।

रियारसहित अर्का एक कारोबारी पनि पक्राउ परेका छन् । कारोबारीको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद समेत भएको ब्युरोले जनाएको छ ।

 

 

 

प्रतिक्रिया