टप १० मा पुगिन् मेनुका पौडेल


काठमाडौं- नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडलको टप १० मा प्रवेश गरेकी छन् । गएराति प्रशारण भएको श्रृंखलाबाट उनी इन्डियन आइडलको १४ औं संस्करणको टप १० मा प्रवेश गरेकी हुन् ।

उक्त एपिसोडमा आगामी फिल्म ‘फाइटर’ प्रवर्द्धनका लागि अभिनेता ऋतिक रोशन पुगेका थिए ।

प्रतिक्रिया