गौशाला २६ भन्दै फेसबुकमा युवतीको फोटो राख्ने राई पक्राउ


काठमाडौं- गौशाला २६ भन्दै सामाजिक सञ्जाल फेसबुकमा एक युवतीको फोटो राखेको आरोपमा युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राई छन्।

नेपाल प्रहरीको साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई बुधवार पक्राउ गरेको हो । युवकमाथि अहिले थप अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया