

नेपाल प्रहरीका ४ हजार ९२ जना सहायक हवल्दारको एकैपटक सरूवा, कस्लाई कहाँ पठाइयो ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको छ ।
प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीका ४०९२ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा भई रिक्त हुने आउने पदमा सरुवा गरिएको जनाइएको छ ।
सूचीः

