कर्णाली प्रदेशले माग्यो २७ जना चिकित्सक [सूचनासहित]


काठमाडौं- कर्णाली प्रदेश सरकारले करारमा नवौँ तहका २७ चिकित्सक माग गरेको छ । बिहीबार प्रदेशको सामाजिक विकास मन्त्रालयले एक सूचना जारी गर्दै करारमा चिकित्सकहरूको माग गरेको हो ।

कर्णाली प्रदेशका विभिन्न आठ वटा जिल्लाका लागि स्वास्थ्य सेवातर्फ नवौँ तहका २७ जना चिकित्सकहरू माग गरिएको छ ।

 

प्रतिक्रिया