सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु


काठमाडौं- प्रधानमन्त्री कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले समसमायिक विषयवस्तुमा छलफल गर्न बैठक बोलाएका हुन् ।

आजको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्ने बुझिएको छ ।

प्रतिक्रिया