मुल्तान रंगशालामा त्रिसरा…


मुल्तान – नेपाल र पाकिस्तान खेल हुनुअघि नेपालकी गायिका त्रिशारा गुरुङले आप्mनो प्रस्तुती दिएकी छिन् ।

केही बेर पछि सुरु हुन गईरहेको खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

पहिलोपटक एशिया कप खेल्न लागेको नेपाल र पाकिस्तानबीच पहिलोपटक खेल हुन गइरहेको हो ।

प्रतिक्रिया