बलात्कारको शिकार हुनबाट बच्न कोरोना संक्रमित भएको बताएपछि…


काठमाडाैं – आफू कोरोना भाइरस संक्रमित भएको बताएपछि एक युवती बलात्कारको शिकार हुनबाट बचेकी छिन् ।

एक युवकले युवतीलाई बलात्कार प्रयास गरेका थिए । युवतीले त्यसैबेला आफू कोरोना भाइरस पीडित भएको सुनाइन् ।

प्रहरीका अनुसार आरोपितको नाम शियो हो भने उनी २५ वर्षका भए । उनले युवतीको घरको सुत्ने कोठाको ढोका तोडेर त्यहाँ पुगेका थिए ।

युवतीले आफू भाइरस संक्रमित भएको बताएपछि उनी त्यहाँबाट फरार भएका थिए ।

त्यसपछि ती युवकहरू डराए र भागे  ।

प्रतिक्रिया