बागमती : मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिंहको दाबी पेश


काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले दाबी पेश गरेका छन् ।

मंगलबार लामाले एमालेको समर्थनसहित देश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।

उनीसँग कांग्रेसका ३७ र एमालेका २७ गरी कुल ६४ सांसदको समर्थन रहेको छ ।

प्रतिक्रिया