नेपाल प्रहरीका ४५५ प्रहरी हवल्दारको असइमा बढुवा (नामावलीसहित)


काठमाडौं – प्रहरी प्रधान कार्यालयले ४ सय ५५ जना प्रहरी हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई)मा बढुवाका लागि सिफारिस गरेको छ ।

आइतबार साँझ बसेको बढुवा सिफारिस समितिको बैठकले ४ सय ५५ जना प्रहरी हवल्दारलाई असईमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सूचीमा रहेका नामावलीः

प्रतिक्रिया