स्वरुपको सांगीतिक जहाँ छोड्यौ तिम्ले


काठमाडौं– अभिनेत्री केकी अधिकारी र अभिनेता गौरव पहाडी फिचर्ड ’जहाँ छोड्यौ तिम्ले’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वरूपराज आचार्यको स्वर, एसएस गणेशको शब्द र दवान किनारको संगीत तथा संगीत संयोजन छ ।

पशुपती म्युजिकले बजारमा ल्याएको भिडियोमा निसान घिमिरे कस्यपको निर्देशन तथा सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र ज्वतीको मेकअप छ ।

प्रतिक्रिया