प्रि-ओपन सेसनः ४.२७ अंकले बढ्यो नेप्से


काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले बढेको छ ।

यससँगै सूचक १९८४.३६ विन्दुमा आएको छ । उक्त अवधिमा २ लाख २९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । २३ कम्पनीको ५५० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ३० वटा कारोबार भएको हो । २० कम्पनीको भाउ बढ्दा ३ कम्पनीको मूल्य घटेको छ ।

प्रतिक्रिया