झाँक्रीलाई पक्राउ गरेर देशलाई मुठभेडमा लग्ने षड्यन्त्र : शर्मा


काठमाडाैं – प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य जनार्दन शर्माले रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने कुरा देशलाई मुठभेडमा लगेर स्वार्थ पूर्ति गर्ने षड्यन्त्र भएको भन्दै टिप्पणी गरेका छन् ।

बिहिबार सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा राख्दै नेता शर्माले लेखेका छन्, ‘रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन, देशलाई मुठभेडमा लगेर आफ्नो निहित स्वार्थ पूर्ति गर्ने षड्यन्त्र हो ।’

 

प्रतिक्रिया