यस्तो छ मलाइका र अनन्याको ताजा फोटोशूट


मुम्बई – बलिउड अभिनेत्रीहरू मलाइका अरोरा र अनन्या पाण्डेले फोटोशूटका सुन्दर तस्वीरहरू शेयर गरेका छन् । दुवैको तस्वीरले प्रशंसा बटुलिरहेको छ ।

मलाइकाको तस्वीरलाई प्रशंसकहरूले गोर्जियस र स्टनिङ भन्दै तारिफ गरेका छन् । कतिपयले मलाइकाका यी तस्वीरहरू अहिलेसम्मकै हट बताएका छन् ।

अर्पिता मेहताका लागि उनले यो फोटोशूट गराएकी हुन् । अनन्या पाण्डेले पनि अर्पिताकै लागि फोटोशूट गराएकी हुन् । फिल्म पुरी जगन्नाथमा दक्षिण भारतीय स्टार विजय देवरकोन्डासँग अनन्या देखिन लागेकी छन् ।

प्रतिक्रिया